देशकोशी प्रदेशइलाम क्षेत्र नं. १ प्रतिनिधि सभामा झलनाथ खनाललाई पराजित पारेर महेश बस्नेत...

इलाम क्षेत्र नं. १ प्रतिनिधि सभामा झलनाथ खनाललाई पराजित पारेर महेश बस्नेत विजयी

सुनसरी / इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गर्दै महेश बस्नेत विजयी भएका हुन् ।

महेश बस्नेतले २५ हजार ६ सय ४९ ल्याए भने पराजित भएका झलनाथ खनालले २३ हजार ४५ मत ल्याए । यो क्षेत्रमा मतदानमा धाँँधली भएको भन्दै झलनाथ खनालले भने पुन: मतदानको माग गरेका थिए । निर्वाचन अधिकृतको कार्यालयले भने विवाद भएको एउटा मतदान केन्द्रको पुन: मतगणना गरेको छ । पुन: मतदान भने भएन ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img