हेटौंडा उपमहानगरपालिका

हेटौँडा अस्पतालको बोर्ड मेटाएको आरोपमा पक्राउ परेका ६ जना युवा २४ घन्टामै रिहा

हेटौँडा | हेटौँडा अस्पतालको बोर्ड मेटाएको अभियोगमा पक्राउ परेका ६ जना युवा शुक्रबार थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशअनुसार जनही ७ सय...

हेटौँडामा प्रजिअविरुद्ध नाराबाजी, ‘एमाले सिडिओ फिर्ता जा’ भन्दै प्रदर्शन

हेटौँडा | हेटौँडा अस्पतालको अस्तित्व जोगाउन माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीले कारबाही गरेपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठविरुद्ध नाराबाजी भएको छ। अस्पताललाई मदन...

सैलुनमा एसीका लागि नगरमा सिफारिस : सामाजिक सञ्जालमा दुई धार

हेटौँडा | हेटौँडाको सितलामहल चोक स्थित ‘द नाइन्टीन सैलुन’ हिजो बेलुकी देखी सामाजिक सञ्जालमा तीव्र बहसको केन्द्र बनेको छ। कारण देखिन्छ सामान्य — एउटा...

महिला मिलन साकोसको २५औं स्थापना दिवस, सहकारीमार्फत परिवर्तन सम्भव : मन्त्री श्रेष्ठ

हेटौँडा | महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ। विविध कार्यक्रमसहित सम्पन्न समारोहमा सहकारीको...

हेटौँडामा वारिष्टा तालिम सुरु

हेटौँडा |बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा वारिष्टा (कफी बनाउने) तालिम सुरु गरिएको छ। प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम...

स्थानीय सरोकारमा नियमित बहस अघि बढाउँदै स्वतन्त्र पत्रकार संघ

हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ। संघले यसअघि चैत...