कोशी प्रदेश

प्रदेश नामकरणमा ८२ जना सांसदले ‘कोशी’को समर्थन, ४ जना सांसदको असमर्थन

सुनसरी / प्रदेश नम्बर १ को नाम ‘कोशी’ प्रदेश राख्न प्रस्ताव गरिएकोमा प्रदेश सभाका ८२ सांसदले हात उठाएका छन् । आज बुधबार दिनभर प्रदेश १...

इटहरीमा ट्रक र मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु

सुनसरी / इटहरीको कान्छी चोकमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय इटहरीका अनुसार हिजो मंगलबार राति...

भोजपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बनाईने

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको एक मात्र टक्सारमा रहेको विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने प्रक्रिया सुरु गरिएको छ । भवन निर्माणका लागि नापजाँच...

इटहरी उपमहानगरपालिकाले अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने

सुनसरी / इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका दुई हजार अति विपन्न परिवारलाई नि:शुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले...

तेह्रथुमको तिनजुरे डाँडा रहेको पाथीभरा मन्दिरमा भक्तजनको आकर्षक

सुनसरी / तेह्रथुमको सानो पाथीभरा भनेर चिनिने तिनजुरेको पाथिभरा मन्दिरमा भक्तजनको आकर्षक भनेको छ । ताप्लेजुङ , संखुवासभा, तेह्रथुमको सिमाना रहेको मन्दिरमा माघ, फागुनको...

सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने...