कोशी प्रदेश

प्रदेश १ सरकारले सरकारी गाडीबाट सवारीसाधन दुर्घटना भए उपचार खर्च बेहोर्ने

सुनसरी / प्रदेश १ मा सरकार मन्त्रिपरिषद्को बैठकले सरकारी गाडीबाट दुर्घटनाका कारण घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले...

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष विजय श्रेष्ठ निर्वाचित

सुनसरी / सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठले १ हजार २२५ मत प्राप्त गर्दै विजयी भएका छन् । निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार...

संखुवासभाको मादीमा एकै परिवारको ६ जनालाई ह´या गर्ने ४ जनालाई आजीवन जेल सजाय

सुनसरी / संखुवासभाको मादी नगरपालिकामा १ का एकै परिवारका ६ जनाको ह´त्या प्रकरणमा ५ जना मध्ये ४ जनालाई आजीवन जेल सजाय भएको छ । संखुवासभा...

मोरङको केराबारीबाट पक्राउ गरिका जेसिबी र टिपर छोडिए

सुनसरी / मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को खदम खोला र वडा नम्बर - ७ को मुगु खोलाबाट उत्खनन गरिरहेको अवस्थामा पक्राउ...

विनोद शाही मृत्यु प्रकरण : झडपमा प्रहरी र आन्दोलनकारी घाइते

अछाम । १६ वर्षीय विनोद शाहीको ह'त्या भएको भन्दै आन्दोलनरत पक्ष र प्रहरीबीचमा झडप हुँदा दुवै पक्ष घाइते भएका छन् । नेपाल प्रहरीका १४...

सुनसरीको भोक्राहामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु , तीन जना घाईते

सुनसरी | हिजो आइतबार बेलुका सुनसरीको भोक्राहा नरसिंह- ५ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका...