कोशी प्रदेश

झापाको अर्जुनधारामा भारतीय नागरिकको ह´त्या, तीन जना पक्राउ

सुनसरी / गत असार १२ गते झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान...

मोरङमा मट्टीतेल छर्केर श्रीमतीको ह´त्या गर्ने श्रीमान पक्राउ

सुनसरी / मोरङमा शुक्रबार राति श्रीमतीलाई आफ्नै श्रिमानले मट्टितेल छर्केर आगो लगाएका श्रीमान् पक्राउ परेका छन् । गत शुक्रबार राती ८ बजे मोरङको...

सुन्दरहरैँचामा बचतकर्ताको रकम हिनामिना, सहकारीका एक जना कर्मचारी पक्राउ

सुनसरी / मोरङको सुन्दरहरैँचामा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुन्दरहरैँचा...

इटहरीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी / सुनसरीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र बस दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका- १२ चौकीमोडमा...

रंगेलीमा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

सुनसरी | मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । रंगेली नगरपालिकाश -७ ...

आज प्रदेश–१ मा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका केही...