Monday, May 19, 2025
देशकोशी प्रदेशझापाको अर्जुनधारामा भारतीय नागरिकको ह´त्या, तीन जना पक्राउ
spot_img

झापाको अर्जुनधारामा भारतीय नागरिकको ह´त्या, तीन जना पक्राउ

spot_img

सुनसरी / गत असार १२ गते झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए सँगै ह´त्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा- ७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनको ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र- १० का २५ बर्षीय सुरेश परियार रहेका छन् ।

गत असार १२ गते ह्युम पाईप भित्र सेतो बोरामा अन्दाजी ४० बर्षीय पुरुष मानिसको शब दुर्गन्धित अबस्थामा फेला परे सँगै घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतिय आधारकार्डको आधारमा ‍भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाई रहेको छन् ।
ह´त्यामा संलग्न रहेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ गरेको गरी तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img