कस्तो हो त्यो प्रेम
माया लगाउनेले लगाएन
कस्तो थियोे त्यो प्रेम किन
आएन ।
मैले प्रेम गरे तिमिले प्रेम
गरेनौं , नपाउने प्रेम किन याद आयो
खैई किन प्रेम भयो
तिमिले...
उसले ईश्वर सँग ज्ञान माग्यो
ज्ञान माग्नु हुँदैन भन्नेहरुलेनै
कर, बल र छलले
उ सँग बाट ज्ञान आर्जन गरे
उ सँग ज्ञान मागे
उ सँग भएको सम्पुर्ण ज्ञान पाउन...
हिन्दु धर्ममा पुस्तक हरु
दुई भागमा विभाजीत छन
श्रुति र स्मृति।
श्रुति र स्मृतिमा
महात्म्यहरु राखीएको छैनन
रुद्री राखीएको छैन
अनि मुख्य कुरा त
दैनिक जीवन मा गरिने कर्मकाण्ड राखीएको छैनन।
सायद...