Sunday, January 19, 2025
साहित्यके त्यो प्रेम नै थिएन र ?

के त्यो प्रेम नै थिएन र ?

  • सुजन भण्डारी

प्रेमको बदलामा प्रेम नमिल्दैमा
के त्यो प्रेम नै थिएन र ?
बर्षात पछि धमिलिदै थिए
रङ्गहरु के त्यो इन्द्राणी नै थिएन र ?

उ भन्थ्यो म मुस्कुराउदै सुन्थिए
के त्यो समर्थन नै थिएन र ?
उसले त केही पल माग्या थियो
मैले आफ्नो जीवन नै दि सक्या थिए
के त्यो समरपण नै थिएन र ?
के त्यो प्रेम नै थिएन र ?

  •  सुजन भण्डारी धनकुटाको बेलहरा घर भई हाल इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयको कक्षा १२ मा अध्यनरत विद्यार्थी हुन् ।
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img