Friday, January 17, 2025
साहित्यनपाउने प्रेम किन याद ?

नपाउने प्रेम किन याद ?

कस्तो हो त्यो प्रेम
माया लगाउनेले लगाएन
कस्तो थियोे त्यो प्रेम किन
आएन ।

मैले प्रेम गरे तिमिले प्रेम
गरेनौं , नपाउने प्रेम किन याद आयो
खैई किन प्रेम भयो
तिमिले प्रेम गरेनौं ।

प्रेम दिवस छ प्रेमि भएनौ
लगाए प्रेम तिमिले लगाएनौ
प्रेम गरेको जस्तो प्रेम लगाएनौ
तिमी प्रेम गर म प्रेम गर्छु
तिमी माया गर म माया गर्छु ।

कस्तो हो तिम्रो प्रेम मैले पाउन
सकिन , अब पनि प्रेम पाउन सकिन
मैले हेरेको नजरमा तिमिले हेरेनौ
कस्तो नपाउने प्रेम भयो , मैले प्रेम लगाए ।

तिमिले आफ्नो खु: सि गर
म आफ्नो खु: सि गरौला
तिमिले प्रेम लगाएनौ
मैले प्रेम गरे ,
कसो गरि प्रेम गरिदिन्छौ
मैले के दिँउ ।

नपाउने प्रेम किन याद बन्छ
तिमिले प्रेम लगाएनौ ।
प्रेमको बदलामा प्रेम नमिल्दैमा
के त्यो प्रेम नै थिएन र ?
बर्षात पछि धमिलिदै थिए
रङ्गहरु के त्यो इन्द्राणी नै थिएन र
नपाउने प्रेम किन याद आउने र ?

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img