मकवानपुर

१६२ किलो ५८० ग्राम लागुऔषध गाँजा सहित १ जना पक्राउ

हेटौंडा | मकवानपुर प्रहरीले आइतबार एक व्यक्तिलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१२ का २९ वर्षीय किरण वाग्ले...

मकवानपुरका प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार

हेटौँडा | मकवानपुरको बकैया गाउँपालिका-३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ। बागमती गाउँपालिका-१ निवासी बोम्जन मकवानपुरको बागमतीबाट प्रदेश...

सवारी दुर्घटनामा हेटौडाका युवा साहित्यकार प्रभास घिमिरेको निधन

हेटौँडा | मकवानपुरे साहित्यमा उदाउँदो प्रतिभा र लोकप्रिय पुराणवाचकका रूपमा चर्चित २० वर्षीय प्रभास घिमिरेको भारतको लखनऊमा भएको सवारी दुर्घटनामा असामयिक निधन भएको छ। हेटौडा-१७...

हेटौंडामा श्रद्धालुहरूको उल्लासपूर्ण उपस्थितिमा मनाइयो छठ

हेटौंडा | हिन्दू महिलाहरूको पवित्र पर्व छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर बिहीबार साँझ हेटौंडामा उल्लासपूर्वक सम्पन्न भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको...

बागमती गाउँपालिकाको बजेटविरुद्ध परेको रिट उच्च अदालतद्वारा खारेज

हेटौँडा | बागमती गाउँपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ का नीति तथा कार्यक्रम र बजेटविरुद्ध उच्च अदालतमा परेको रिट खारेज भएको छ। उच्च अदालत पाटन,...

मकवानपुरमा दुई सवारी दुर्घटनामा एकको मृत्यु, ३५ यात्रु घाइते

हेटौँडा | मकवानपुरमा दुई अलग-अलग सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ३५ यात्रु घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिका-४ हरामिटोलस्थित मदन भण्डारी लोकमार्गमा...