Tuesday, May 13, 2025
देशकोशी प्रदेशमोरङको जहदामा रहेको सिंघिया खोलामा एक जना पुरुषको श´व फेला
spot_img

मोरङको जहदामा रहेको सिंघिया खोलामा एक जना पुरुषको श´व फेला

spot_img

सुनसरी / आज बिहान मोरङको जहदा गाउँपालिका- ३ हात्तीबन्दा नहर स्थित सिंघिया खोलामा एक जना पुरुषको श´व भेटिएको छ ।

आज बिहान नामथर वतन नखुलेको ३५/३६ वर्षीय पुरुषको शब भेटिएको हो । प्रहरी चौकी मझारेबाट प्रहरी साहयक निरिक्षकको टोली घटनास्थल पुगेर शवलाई सुरक्षित राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img