देश

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

हेटौंडा |बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ। यो निर्णय "बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०" लाई सोही...

मलामी बोक्ने बसलाई विराटनगर महानगरबाट निःशुल्क इन्धन

विराटनगर । विराटनगर महानगरपालिकाले मलामी बोक्ने निःशुल्क बसलाई आवश्यक पर्ने इन्धन निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। महानगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क...

१५ हजारमै पाइन्छ सिरहामा ड्राइभिङ्ग लाईसेन्स !

सिरहा (न्युजकारखाना)|  जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ। कर्मचारीहरुले विचौलीया...

टेम्केमैयुङको महभिर झरना संरक्षण गर्न स्थानीय सरकार लाग्दै

भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ मा अवस्थित महाभीर झरना पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागिपरेको छ । भोजपुर सदरमुकामबाट करिब २९...

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

भोजपुर | सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीय स्थल सिलिचुङमा किराँती पुर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा...

झापामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु

झापा | पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधवार बिहान तीनजना मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ...

गर्मी बढेर पानी नपरेपछि मकवानपुरमा भ्यागुताको विवाह

हेटौडा । गर्मी बढेर पानी नपरेपछि पौराणिक धार्मिक विश्वास अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ मा भ्यागुताको विवाह गरिएको छ। लामो समयदेखि वर्षा नहुँदा...

२०७२ सालको विनाशकारी भूकम्पको नौ वर्ष पुरा

काठमाडौं। वैशाख १२ गते, २०७२ सालको विनाशकारी भूकम्पको नौ वर्ष पुरा भएको छ। त्यस दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु...

बाबुको प्रहारबाट छोरीको दाँत भाँचियो

मोरङ | मोरङको सुन्दरहरैँचामा बाबुले तरकारी पकाउने कराहीले प्रहार गर्दा छोरीको दाँत भाँचिएको छ। सुन्दरैँचा नगरपालिका–८ सलकपुरका ४० वर्षीय तेजबहादुर झाँगडले आइतबार राति ९ बजेतिर...

चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

चितवन | चितवन जिल्ला माछा, मासु, दूध र अण्डा उत्पादनमा आत्मनिर्भर भएको छ। पशुसेवा कार्यालय चितवनका अनुसार जिल्लामा प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा बढी खाद्यान्न...