पर्वत: पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।
बागलुङबाट...
मकवानपुर: मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको एक हजार ३९ केजी लागुऔषध गाँजा शनिबार जलाएर नष्ट गरेको छ। प्रहरीले असोज १० गतेसम्म बरामद...
इटहरी / विकास–निर्माणकर्ताहरूको सञ्जाल इटहरीले स्थानीय उत्पादन तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिँदै ‘इटहरी सांस्कृतिक पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।
आज आयोजित पत्रकार भेटघाट...
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरापुल नजिकै १ सय २० केजी गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजो...
विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले प्रतिपक्षीलाई दमन गर्ने र जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएका छन् ।
नेकपा एमाले कोशी प्रदेशको...
सुनसरी : इटहरी १२ खनार ट्रान्सपोट नजिक दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुदा दुईजनाको दुर्घटना भएको हो ।
विराटनगरबाट इटहरी आउने क्रममा प्रदेश १-०२-०४६...
सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलाक अरुण डाँडामा राखिएको भगवान गौतम बुद्धको प्रतिमा ।
यहाँ गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव...
सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकामा रअवस्थित अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय...
सुनसरी : कोशी प्रदेश सरकारले करम पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको कोशी प्रदेश मन्त्री परिषद्को बैठकले उराँव तथा झाँगड...
मकवानपुर: सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयमा उपस्थित नभएकोमा दुईदिने भित्र उपस्थित हुनु भन्दै एक स्थानीय तहले सूचना नै जारी गरेको छ । शिक्षकहरूलाई २ दिने...