मकवानपुर: जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी चलाउने चालक र सहचालकलाई लक्षित गर्दै दुईदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ । चाडवाड...
सुनसरी : इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ ।
उपमहानगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र...
डुम्रे: तनहुँको बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिका बैठक राखेको छ। विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दीपुर-४ स्थित सिद्धगुफाभित्र कार्यपालिका बैठक...
सुनसरी : इटहरीमा पनि ४४ औं विश्व पर्यटन दिवस इटहरीमा प्रभातफेरी कार्यक्रम गरि मनाइएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी,तालतलैया विकास तथा...
विराटनगर : गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्स सहित चालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। पक्राउ...
मकवानपुर: जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कारबाहीको लागी नियन्त्रणमा लिएका ८४ वटा सवारीसाधन कार्यालय परिसरमै थन्किएका छन् । कागजपत्र नभएका र ५ वर्ष भन्दा बढी...
काठमाडौं : आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला...
सुनसरी : मोरङको कटहरी गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिवाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु...
मकवानपुर: मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती...