सुनसरी / जिल्ला प्रशासन कार्यलय झापाले स्वभाविक सभ्य पोशाकमा आउन सेवाग्राहीलाई अनुरोध गरेको छ ।
प्रशासनले एक सुचना जारी गर्दै पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनिस्कट लाएर प्रवेश गर्न नपाइने जनाएको हो ।
सेवाग्राहीले स्वभाविक र सभ्य देखिने पोशाक लाएर सेवा लिन आउनु पर्ने तथा भड्किला, असभ्य र अस्वभाविक देखिने पोशाक लाएर आउनेलाई कार्यलय प्रवेशमा रोक लगाइएको जारी सुचनामा उल्लेख छ ।