Sunday, April 27, 2025
देशकोशी प्रदेशइटहरीका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाए
spot_img

इटहरीका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाए

सुनसरी / ईटहरीका प्रथम जाति थारू समुदायको जितिया पर्व मनाइको छ ।

थारू कल्याणकारिणी सभा इटहरी – २० को आयोजनामा ईटहरी उपमहानगरपालिका प्रथम जाति थारू समुदायले जितिया पर्व मनाएका छन् । हरेक वर्षझै यस वर्ष पनि थारु कला, संस्कृती, भेषभुषा तथा थारुहरुको पहिचानको जर्गेणा गर्दै साँस्कृतिक मनोरञ्जनका साथ “एक दिवसीय जितिया पर्व महोत्सव” मनाइको हो ।

“थारु सब के शान, आपन संस्कृति के पहिचान”भन्ने नारा रहेको थियोे । सह-आयोजकमा थारू महिला सभा इटहरी-२० ,सह-आयोजकमा इटहरी उपमहानगरपालिका रहेको थियोे ।IMG 20231006 204921

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img