देश

हावाहुरीले डुङ्गा पल्टाउँदा घाइते भएकी महिलाकाे ज्यान गयाे

कास्की – शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे ज्यान गएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा...

व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन : चित्रबहादुर केसी

ढोरपाटन : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला...

चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता

पर्वत - पर्वतमा आज एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै...

पाँच वर्षसम्म पनि बन्न सकेन काठेखोला गाउँपालिकाको भवन

ढोरपाटन-काठेखोला गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने चर्चा चल्न थालेको पाँच वर्ष पूरा भयो । आफ्नै भवन बनाउनेभन्दा भन्दै जनप्रतिनिधिले एक कार्यकार सकाए । गत...

झापामा कारले ठक्कर दिँदा एक महिलाको मृत्यु

सुनसरी : झापाको कन्काई नगरपालिका वडा नम्बर - ३ मा कारको ठक्करबाट एक जना महिलापैदलयात्रीको मृत्यु भएको छ । बा १८ च २२४७ नम्बरको कारले...

कोदालो प्रहार गरी श्रीमतीको ह’त्या

ढोरपाटन : बागलुङमा श्रीमान्ले श्रीमतीको ह'त्या गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका ४५ वर्षीय केशव नेपालीले श्रीमती ३६ वर्षीया राधा नेपालीको ह'त्या गरेका...

नामकरणको खुसियालीमा आज प्रदेश १ मा सार्वजनिक विदा

सुनसरी / प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । बुधबार राति प्रदेशसभाले प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि प्रदेशभर सार्वजनिक बिहीबार...

प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

सुनसरी / प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ । बुधबार राति प्रदेशसभाले प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि प्रदेशभर सार्वजनिक बिहीबार...

प्रदेश १ को नाम बहुमतले ‘कोशी’ पारित

सुनसरी / प्रदेश १ को नाम ‘कोशी’ बहुमतले पारित भएको छ । आज बुधबार प्रदेश १ को प्रदेशसभामा पेस भएको नामकरणमा ‘कोशी' प्रदेश नाम...

प्रदेश नामकरणमा ८२ जना सांसदले ‘कोशी’को समर्थन, ४ जना सांसदको असमर्थन

सुनसरी / प्रदेश नम्बर १ को नाम ‘कोशी’ प्रदेश राख्न प्रस्ताव गरिएकोमा प्रदेश सभाका ८२ सांसदले हात उठाएका छन् । आज बुधबार दिनभर प्रदेश १...