देशकोशी प्रदेशनामकरणको खुसियालीमा आज प्रदेश १ मा सार्वजनिक विदा

नामकरणको खुसियालीमा आज प्रदेश १ मा सार्वजनिक विदा

सुनसरी / प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । बुधबार राति प्रदेशसभाले प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि प्रदेशभर सार्वजनिक बिहीबार विदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतद्वारा जारी विज्ञप्तिअनुसार नामकरणको खुसियालीमा विदा दिइएको हो ।प्रदेश सरकारको मन्त्रीपरिषद् विदा दिने निर्णय भएकाले बिहीबार १ नम्बर प्रदेशभर विदा दिइएको हो ।

प्रदेश १ को नाम बहुमतले ‘कोसी’ पारित

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img