Wednesday, January 15, 2025
देशकोशी प्रदेशप्रदेश १ मा बिहीबार सार्वजनिक विदा

प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

सुनसरी / प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ । बुधबार राति प्रदेशसभाले प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि प्रदेशभर सार्वजनिक बिहीबार विदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतद्वारा जारी विज्ञप्तिअनुसार नामकरणको खुसियालीमा विदा दिइएको हो ।प्रदेश सरकारको मन्त्रीपरिषद् विदा दिने निर्णय भएकाले बिहीबार १ नम्बर प्रदेशभर विदा दिइएको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img