Friday, February 14, 2025
देशकोशी प्रदेशझापामा कारले ठक्कर दिँदा एक महिलाको मृत्यु

झापामा कारले ठक्कर दिँदा एक महिलाको मृत्यु

सुनसरी : झापाको कन्काई नगरपालिका वडा नम्बर – ३ मा कारको ठक्करबाट एक जना महिलापैदलयात्रीको मृत्यु भएको छ ।

बा १८ च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री कनकाई नगरपालिका वडा नम्बर -३ की ३६ वर्षीया सावित्रादेवी भण्डारीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय कन्काईले जनाएको छ ।

ठक्कर दिने कार र चालक कमल गाउँपालिका- ६ का नित्यानन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन २ गते शुक्रवारको भाग्यफल

spot_img