देश

मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा ५३ वर्षीय पुरूषको मृत्यु

सुनसरी / मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरूषको मृत्यु भएको छ । प्रहरी कार्यलय रंगेलीका अनुसार मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय जीतेन्द्र पौडेल...

सुन्दरहरैचामा जंगली हात्तीको आक्रमणबाट ७५ वर्षीय बृद्धको मृत्यु

सुनसरी / हिजो मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा हात्तीको आक्रमणबाट एक बृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित ...

सात पार्टी बने राष्ट्रिय दल, माकुने पार्टीको साढे १८ हजार मत पुगेन

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । “मतगणना सम्पन्न...

समानुपातिकतर्फको मतगणना सकियो : कुन दलले कति पाए ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । “मत...

समाचार लेखिएकाे आराेपमा पत्रकार कुटीएपछि

मकवानपुर । गत आम निर्वाचन २०७९ को समिक्षात्मक समाचार लेखेको आरोपमा मकवानपुरमा २ जना पत्रकाहरु पिटिएका छन् । नेपाली काँग्रेसभित्र आन्तरीक द्वन्द्व रहेको र अन्तरघातकै...

धरानकी ४२ वर्षीया उषा राईको हत्यामा संलग्न चारजना पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक

सुनसरी / धरान- १३ की ४२ वर्षीय उषा राईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले आज मंगलबार...

रातारात दाङ सारियो लुम्बिनी प्रदेशको कार्यालय

बुटवल, स्थायी पूर्वाधार बनाएर मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्‍याएको छ।...

सुनसरीको इनरुवा नगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो

सुनसरी / सुनसरीको इनरुवा नगरपालिकाले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । यहाँ भन्दा अगाडि पनि ३५ दिने सुचना जारी गरिएको थियो...

उदयपुरको कटारीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरी / उदयपुरको कटारी नगरपालिका- २ मा करेन्ट लागेर ३० बर्षीय दिल कुमार थापा मगरको मृत्यु भएको छ । हिजो सोमबार आफ्नै घरको तला थप्ने...

बराहक्षेत्र ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने भएको छ । बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले सडक...