देश

कालोपत्र हुनु पर्ने मालढुङ्गा–बेनी सडक अलपत्र पर्यो

म्याग्दी - २३ वर्ष अघि ट्रयाक खुलेको यो सडकको स्तरोन्नती गर्न राज्यले विगतमा प्राथमिकतामा कहिल्यै पारेन । अघिल्लो वर्ष देखि थालिएको स्तरोउन्नती योजना पनि...

उदयपुरको त्रियुगामा ट्याक्टर दुर्घटना हुँदा घनास्थलमै एक जनाको मृत्यु, तीन जना घाईते

सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका -१५ छाम्लिङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन्...

भोजपुरको पौवादुङमा अरुण डाँडा महोत्सव सुरु

सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा अरुण डाँडा महोत्सव हिजोबाट सुरु भएको छ । स्थानीय कृषि उत्पादनका साथै धार्मिक एंव पर्यटकीय क्षेत्रको...

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ। आर्युवेदिक गुणको उत्पादित टिमुर...

सुनसरीको दुहबीमा ३० वर्षीय युवकले १६ वर्षीया किशोरीलाई ब’लात्कार गरेको आरोपमा पक्राउ

सुनसरी / सुनसरीको दुहबी नगरपालिका ९ का ३० वर्षीय तजमुल ईस्लाम मियाँलाई १६ वर्षीया किशोरीलाई ब'लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले ती...

सप्तकोसीको पानी धरान ल्याउन हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयर रमेश कार्कीको साथ

सुनसरी / सप्तकोसी नदिको पानी धरान ल्याउने विषयमा धरानका प्रमुख हर्क साम्पाङ राई र बराहक्षेत्रका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा...

सुन्दरहरैँचामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाईते

सुनसरी / मोरङको सुन्दरहरैँचा नगरपालिका- ७ गोठगाँउमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने एक मोटरसाइकल चालकको घाइते भएका छन् । सोही ठाउँका...

झापाको कन्काई ट्रकको ठक्करबाट मोटरसाइकल चालक एक पुरूषको मृत्यु

सुनसरी / झापाको कन्काई नगरपालिका- ८ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक एक पुरूषको मृत्यु भएको छ मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- १ का...

विराटनगर महानगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो

सुनसरी / विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा निर्माण गरिएका अतिक्रमित संरचना भत्काएर हटाउन थालेको छ । आज बुधबार मोरङको विराटनगर- ९ स्थित महानगरका मेयर नागेश...

इटहरी १९ की १२ बर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा ५५ वर्षीय एक पुरूष पक्राउ

सुनसरी / घरमा कोही नभएको अवस्थामा इटहरी १९ की १२ बर्षीया बालिकालाई ब'लात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५५ वर्षीय खेमराज गिरीलाई पक्राउ गरेको...