Friday, June 13, 2025
देशकोशी प्रदेशओखलढुङ्गामा सुतेकै अवस्थामा प्रहरी कार्यरदको मृत

ओखलढुङ्गामा सुतेकै अवस्थामा प्रहरी कार्यरदको मृत

spot_img

सुनसरी / ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका छन् ।

राई सोमबार राति सुतेका मंगलबार बिहान ओछ्यानमा आफ्नै घर सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका- ३ बासामा मृत भेटिएका हुन् ।

-Ads-

ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img