समाजकाठमाडौं महानगरपालिकाको सम्पूर्ण सेवा बन्द हुने

काठमाडौं महानगरपालिकाको सम्पूर्ण सेवा बन्द हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सबै सेवा प्रवाह बन्द गर्ने भएको छ ।

एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग-आयोजना-कार्यक्रम-वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो ।

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।

ktm notics

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img