Friday, February 14, 2025
देशकोशी प्रदेशबराहक्षेत्रमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु, चार जना घाईते

बराहक्षेत्रमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु, चार जना घाईते

सुनसरी / सुनसरीको बरहाक्षेत्र नगरपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-२ का ३५ बर्षीय हर्कबहादुर राई रहेका छन ।

हिजो प्र १-०२-०४३ प १७१, को।३८प ९२१० र को १७ प ६९४४ नम्वरको मोटरसाईकलहरु आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईतेहरू बराहक्षेत्र-१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा-२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको विपि प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

घटनाको विषयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img