देश

मुस्ताङबाट कांग्रेसको खाताखुल्यो, २९ वर्षका योगेश विजयी

काठमाडौं, मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्। यहाँ सात हजार दुई सय ३० मत खसेको थियो।...

ललितपुर-३ मा एमालेको अग्रता कायमै, डा तोसिमालाई पम्फाले उछिनिन्

काठमाडौं- ललितपुर- ३ मा डा तोसिमा कार्कीलाई पम्फा भुसालले उछिनेकी छिन्। यसअघि डा कार्की दोस्रो स्थानमा थिइन्। भुसालले उछिनेपछि डा कार्की तेस्रो स्थानमा पुगेकी...

झापामा आर्मीको पिकअप र मोटरसाइकल ठक्कर हुँदा एक युवकको मृत्यु

सुनसरी / झापाको शिवसताक्षीमा आर्मीको पिकअप र मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एक युवकको मृत्यु भएको छ । हिजो आइतबार बिहान झापाको शिबसताक्षी नगरपालिका ११...

काठमाडौं ७- घण्टीको फराकिलो अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ । बिहान ९ बजेसम्मको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले...

मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा ४ प्रहरीको मृत्यु

काठमाडौं । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना ४ जना प्रहरीको मृत्यु भएको छ । पाटन नगरपालिका थुम भन्ने स्थानमा बा...

कास्की-२ मा घण्टीको सुरुवाती अग्रता

पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । अहिलेसम्म ५४१ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीन पौडेलले...

कास्की–२ : प्रतिनिधि सभामा स्वतन्त्र र प्रदेशसभामा राप्रपाको अग्रता

कास्की – कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो । प्रतिनिधि सभा चुनावतर्फ ४ सय मत गणना...

चितवन-२, सय मतगणना हुदा घण्टीलाई ५

चितवन-२ मतगणना सुरु भएको छ । सय मतगणना हुदा अग्र स्थानमा कृष्णभक्त पोखरेल छन् । पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि...

चितवनमा मतगणनाको तयारी

भरतपुर। चितवनमा झण्डै ६५ प्रतिशत मत झरेको छ । चार लाख आठ हजार ३४२ मतदाता रहेको चितवनमा दुई लाख ६४ हजार मत खसेका...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सोमवारबाट यान्त्रिक उडान

काठमाडौँ – मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको...