Wednesday, February 12, 2025
निर्वाचनचितवन-२, सय मतगणना हुदा घण्टीलाई ५

चितवन-२, सय मतगणना हुदा घण्टीलाई ५

चितवन-२ मतगणना सुरु भएको छ । सय मतगणना हुदा अग्र स्थानमा कृष्णभक्त पोखरेल छन् ।

पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५ मत पाएका छन् ।

गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठले ३३ मत प्रप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मत पाएका छन् ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका पोखरेल नै विजयी भएका थिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस