Friday, February 7, 2025
निर्वाचनकाठमाडौं ७- घण्टीको फराकिलो अग्रता

काठमाडौं ७- घण्टीको फराकिलो अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ ।

बिहान ९ बजेसम्मको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २२२ मतका साथ अग्रता लिँदा एमाले ८४ मतसहित दोस्रोमा छ ।

त्यस्तै राप्रपाले ७८ मत पाएर तेस्रो स्थानमा रहँदा नेकपा एसले ७१ मत पाएको छ भने कांग्रेस ५३ मतसहित पाँचौ स्थानमा छ ।

सो क्षेत्रमा लौरोले ५१ मत पाएको छ भने नेमकिपाको मादलले ४० मत पाएको छ ।

माओवादी केन्द्रले २७ मत पाउँदा जसपाको २५ मत आएको छ । यो ७०९ मत गन्दाको परिणाम हो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस