Friday, June 20, 2025
निर्वाचनललितपुर ३ मा एक हजार मत गन्दा तोसिमालाई २८६ मत

ललितपुर ३ मा एक हजार मत गन्दा तोसिमालाई २८६ मत

spot_img

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा एक हजार मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले २८६ मत पाएकी छन् ।

एक हजार मत गन्दा नेकपा एमालेका अमृत खड्काले ४९७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत ल्याउदै दोस्रो र सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी भुसालले १०९ मत ल्याएर तेस्रो भएकी छिन् ।

-Ads-

राप्रपा निरन्जन थापाले ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६ मत ल्याएका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img