देश

निगमको प्रस्ताव- कि आइतबार सार्वजनिक बिदा, कि जोरबिजोर प्रणाली

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न कोटा प्रणाली लागु गर्न प्रस्ताव गरेको छ। इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको...

सीटीईभीटीमा फेरि असुली धन्दा

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप...

काठमाडौंको कपनमा महिलाको शव

काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटिएको छ । कोठामा खाटमा लडिरहेको अवस्थामा अन्दाजी ३४/३५ वर्षीया महिलाको शव भेटिएको काठमाडौं प्रहरीका निमित्त...

असफल भइसकेको आइतबार बिदा दिने नियम फेरी ल्याउँदै सरकार

काठमाडौं : एक पटक असफल भइसकेको आइतबार बिदा सरकारले फेरि पनी दिने तयारी गर्ने भएको छ । आइतबार नेपाल आयल निगमले इन्धनको खपत घटाउन भन्दै...

सुनसरीको भोक्राहामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु , तीन जना घाईते

सुनसरी | हिजो आइतबार बेलुका सुनसरीको भोक्राहा नरसिंह- ५ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका...

झापाको अर्जुनधारामा भारतीय नागरिकको ह´त्या, तीन जना पक्राउ

सुनसरी / गत असार १२ गते झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान...

आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका...

यी प्रदेशहरूमा आगामी बुधबारसम्म धेरै बर्षा हुने

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशका धेरै स्थानमा सामान्य बदली...

मकवानपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया...

घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु

पाँचथर । जिल्लाको फालेलुङ–७, बिहिदिनमा पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ । पहिरोमा घरसँगै बगेर बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर,...