देश

पर्वतमा सवारी दु’र्घटना हुँदा एकको मृत्यु, २३ जना घा’इते

पर्वत — मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दु'र्घटना हुँदा एक कि'शोरको घट'ना'स्थलमै 'मृत्यु भएको छ । मृ'त्यु हुनेमा मध्यपहाडी लोकमार्गमै...

ओमिक्रोनको बारेमा लगातार चेतावनी दिएको ‘डब्ल्यूएचओ’ ले पहिलो पटक किन यस्तो भन्यो ?

विश्वका लागि खतराको घडी बनेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केहि राम्रो खबर दिएको छ । डब्ल्यूएचओले स्वीकार गर्‍यो कि केही...

महाभियोगको ब्रम्हास्त्रः जोखिममा को को ?

दीपेश केसी, समाचार विश्लेषणः कुनै हालतमा राजीनामा नदिने अडान कसेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने संकेत गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

धरानको तिनकुनेमा कार र बस जुधे

सुनसरी : धरान उपमहानगरपालिका-८ स्थित तीनकुने छेउमा कार र बस जुध्दा दुईजना घाइते भएका छन् । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा...

पदभार गरे लगत्तै ओलीको निशानामा परे यि नेता, संसद पनि चल्न नदिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निष्कासन गरेका सांसदहरुलाई राखेर संसद अघि बढाइएमा संसद चल्न नदिने पूरानै अडान दोहोर्याएका छन् । एमालेको...

धरानको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट

सुनसरी : धरान उपमहानगरपालिका-६ मा घर भएका रामबहादुर खड्काको घरमा आगलागीबाट जलेर नष्ट भएको छ । घरमा भएको सामान तथा खाद्यान्न निकाल्न नसकिएको स्थानीयले...

मुस्ताङमा हिमपाता सुरू

सुनसरी : मुस्ताङमा गए रातिदेखि हिमपात खस्न सुरू भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्ला हिमपात सुरू भएको स्थानीय बासिन्दाले बताएका...

एमसीसी पास गर्न २८ मंसिरमा संसद बैठक

काठमाडौं, १७ मंसिर । अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक...

पुर्व-पश्चिममा बरूवा बसपार्क सञ्चालनमा

सुनसरी : उदयपुरको त्रियुगा नगरपालिका-१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु हुने भएको...

बागलुङको एकै विद्यालयका २८ शिक्षक-विद्यार्थी काेराेना संक्रमण

बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी...