समाजविमान दुर्घटनामा चर्चित पत्रकार पौडेलको निधन, महासंघले १३ दिनसम्म शोक मनाउने

विमान दुर्घटनामा चर्चित पत्रकार पौडेलको निधन, महासंघले १३ दिनसम्म शोक मनाउने

काठमाडौं । चर्चित पत्रकार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको विमान दुर्घटनामा निधन भएको छ ।

उहाँको निधनले महासंघ स्तब्ध र शोकमग्न भएको छ । महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img