Tuesday, July 8, 2025
समाजयोगमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रदेश प्रमुखको सन्देश

योगमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रदेश प्रमुखको सन्देश

spot_img

हेटौँडा| बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई योगमार्फत स्वस्थ जीवनशैली अपनाउन आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले योगलाई नेपालको गौरवपूर्ण सभ्यता र सनातन परम्पराले दिएको अनुपम उपहारको रूपमा चित्रण गर्दै  उनले योग आज विश्वभर स्वीकारिएको जीवनपद्धति भएको उल्लेख गर्दै, जुन २१ मा मनाइने योग दिवस त्यसैको सम्मान भएको उल्लेख गरेका छन् ।

-सूचना-

उनको भनाइमा, “पूर्वीय सभ्यताले शारीरिक, मानसिक, सामाजिक, बौद्धिक र संवेगात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने साधनको रूपमा योगलाई आत्मसात गरेको हो, र आज यसको प्रभावलाई विश्वले अवलम्बन गरिरहेको छ।”

योगलाई केवल व्यायाम नभई आत्मानुशासन र सह–अस्तित्व सिकाउने जीवनदर्शनको रूपमा व्याख्या गर्दै प्रदेश प्रमुखले वर्तमान तनावग्रस्त जीवनशैलीमा योगले मानिसलाई शान्त, निरोगी र सुदृढ बनाउने अमूल्य साधन हुने बताए।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img