समाज

वीरगन्ज नाकामा भेटिए कोरोना संक्रमित

वीरगन्ज | झन्डै डेढ वर्षपछि वीरगन्ज नाकामा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ। वीरगन्ज–१६ इनर्वास्थित शंकराचार्य नाकामा रहेको कोभिड हेल्थ डेस्कमा भारतबाट आएका दुई भारतीय...

आगामी २४ घण्टा: पहाडी भेगमा भारी वर्षाको सम्भावना

हेटौँडा | नेपालमा हाल मनसुनी वायुले सक्रिय प्रभाव पारिरहेकाले आगामी २४ घण्टासम्म विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान...

नेपालमा ५० वर्ष पुग्ने ऊर्जा स्रोत

दैलेख | यो साता नेपालका लागि ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि देखिएको छ। दैलेख जिल्लाको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार...

हेटौँडामा पहिलोपटक रोजगारी केन्द्रित महोत्सव हुने

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलोपटक रोजगारीसँग प्रत्यक्ष जोडिने उद्देश्यसहित ‘रोजगार महोत्सव’ आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र...

पतञ्जली जग्गा हिनामिनामा माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं  | एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको...

पदमपोखरीमा १०८ कृषक परिवारलाई आधुनिक उपकरण हस्तान्तरण

हेटौँडा | हेटौँडा–१३ पदमपोखरीमा ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत मेवा खेतीलाई प्रवर्द्धन गर्न कृषि प्रविधि र आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ। समुदायमा आधारित...