समाज

देशभरको मौसममा फेरबदल, चट्याङ्ग र वर्षाबाट सतर्क रहन आग्रह

काठमाडौं | हाल देशभरको मौसममा स्थानीय वायु, पश्चिमी वायु र छिमेकी भारतको बिहार आसपास सक्रिय न्यून चापीय रेखाको प्रभाव देखिएको जल तथा मौसम विज्ञान...

नीति फेरिए, पीडा फेरिएन: बैंकमार्फत भत्ता दिने निर्णयले हुम्लाका वृद्धहरूलाई थप दु:ख

हुम्ला | "सरकारले भत्ता दिन्छ, तर लिने बाटो आफैंले कोर्नुपर्छ।" हुम्ला जिल्लाको दुर्गम मासपुर गाउँका ७५ वर्षीय जोख्या बुढाले गुनासो गरे। सरकारको नीति अनुसार...

वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण

हेटौँडा | लोपोन्मुख बनकरिया समुदायसहित ४९ जना बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, झोला र स्टेशनरी सामग्री वितरण गरिएको छ। मनहरी गाउँपालिका–४, मुसेधापमा कक्षा १ देखि...

हेटौँडामा मानवसेवा आश्रमद्वारा रात्रीकालीन सडक सेवा, ८ जना सडक आश्रितको उद्धार

हेटौँडा | मानव सेवा आश्रम हेटौँडाले आज (शनिवार) हेटौँडा बजार क्षेत्रमा रात्रीकालीन सडक सेवा प्रदान गरेको छ। साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यो सेवामार्फत...

मकवानपुर गोल्डकपको हिसाबकिताब: ढिलासुस्ती मात्रै होईन गडबडी पनि !

हेटौँडा | डेढ वर्षअघिको एउटा ठुलो फुटबल प्रतियोगिता  'सहिद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप'को खर्च र आम्दानीबारे खुलासा शनिबार गरियो। तर यो खुलासाले पारदर्शिता ल्याउने...

एसी प्रकरणमा मेयर लामा भन्छिन् – ‘सहयोग नातावाद होइन, उद्यमशीलताको सम्मान हो’ (अन्तर्वार्ता)

हेटौँडा | हेटौँडाको सितलमहल चोकमा स्थापना भएको ‘द नाइन्टीन सैलुन’ पछिल्लो केही दिनयता बहसको केन्द्र बनेको छ। १९ वर्षीय युवा उद्यमी सुसन घलानसहित टिमले...