समाज

मनहरीमा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई जना घाइते

हेटौँडा | मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ बसन्तपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चैत ३१ गते दिउँसो भएको...
00:02:28

सरकारले वैशाख ५ भित्र दर्ता नभए फेसबुक, युट्युबसहितका सामाजिक सञ्जाल बन्द गर्ने तयारी

काठमाडौँ  | सरकार सामाजिक सञ्जाल नियमनको प्रक्रिया तीव्र बनाउँदै दर्ता नभएका ठूला सामाजिक सञ्जालहरू बन्द गर्नेसम्मको तयारीमा जुटेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...

वीरगञ्जमा समुदायबीचको झडपपछि कर्फ्यू जारी

वीरगञ्ज  |  हनुमान जयन्तीको अवसरमा आयोजना गरिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि वीरगञ्जको छप्कैया क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। स्थिति नियन्त्रण बाहिर...

हेटौँडामै ढाका बुनाईमा प्रमाणीकरण सुरु

हेटौँडा | परम्परागत रूपमा पुस्तौँदेखि आत्मनिर्भर जीवनशैलीको माध्यम बन्दै आएका प्राय सीपहरू प्रमाणपत्रमा परिणत भएका थिएनन्। केही भएपनि राजधानी धाउनुपर्ने बाध्यता थियो । तर हाल...

शनिबारको मौसम : केही ठाउँमा पानी र हिमपातको सम्भावना

हेटौँडा |  शनिबार देशका पहाडी ठाउँहरूमा आकाश आंशिकदेखि सामान्य रूपमा बादल लाग्नेछ। तर बाँकी ठाउँहरूमा आंशिक बदली मात्र रहनेछ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार...

चैत्र ३१ चितवनको नारायणी किनारमा पाँच चर्चित ब्यान्डको प्रस्तुति रहने

चितवन | नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा चितवनको नारायणी किनार सांगीतिक उत्सवले गुञ्जिने भएको छ। यही चैत्र ३१ गते हुने ‘मिसन रेड न्यू इयर...