समाज

इटहरीमा कर्मचारी र उपमेयरबीच विवाद: माफीका लागि ४८ घण्टे अल्टिमेटम

इटहरी | इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूले उपमेयर संगीताकुमारी चौधरीलाई दुर्व्यवहारको विषयमा लिखित आत्मआलोचना गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन्। उक्त अल्टिमेटमपछि मात्र कर्मचारीहरू आफ्नो नियमित...

चेपाङ समुदायका विद्यार्थीलाई स्वीटर

हेटौँडा | लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिका–७ स्थित कोथलिटार आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३४ जना विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरेको छ। आइतबार आयोजित...

भरतपुर महानगरले बेच्यो साढे सात करोडमा फोहोर

चितवन । फोहोरलाई समस्या होइन, सम्भावना बनाउँदै भरतपुर महानगरपालिकाले आफ्नै फोहोरबाट साढे सात करोड आम्दानी गर्ने योजना सार्वजनिक गरेको छ। फोहोर व्यवस्थापनका लागि महानगरले...

राक्सिराङले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ। हरेक माघ शुक्ल प्रतिपदाको दिन...

रूकुम पश्चिममा प्रेम विवाहका लागि भागेका युवक-युवती मृत फेला

रुकुम पश्चिम | प्रेम विवाहको सपना देखेका दुई युवा-युवतीको यात्रा दुखद अन्त्यमा पुग्यो। त्रिवेणी गाउँपालिका-४, खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीया...

म्याग्दीका किसानले यस वर्ष ३३ करोड ४६ लाखको सुन्तला बिक्री गरे

म्याग्दी | यो वर्ष म्याग्दीका किसानहरूका लागि सुन्तलाको फसलले सुनौलो मुस्कान ल्याएको छ। जिल्लाका छवटै स्थानीय तहका किसानले सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि गर्दै करोडौँको...