समाज

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा बाबु पक्राउ

धादिङ— आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा एक बाबु पक्राउ परेका छन् । मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको...

सुचना अटेर गर्दै आएका हेटौँडाका घरधनी र व्यावसायिहरु झस्किए

हेटौँडा: सडक डिभिजन हेटौँडाले गत असार १० गते देखी राष्ट्रिय राजमार्गको अतिक्रमण हटाउने चेतावनी दिदै आएको छ । सडक डिभिजनले दिएको म्याद सकिने लाग्दा...

भोजपुरको राउते खोलाको बाढीले सडक र खानेपानीको पाइप बगाएपछि स्थानीय समस्यामा

सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा अवस्थित राउते खोलाको बाढीले सडक र खानेपानीको पाइप बगाएपछि स्थानीयबासि समस्यामा परेका छन् । गत जेठ ३१ र...

भोजपुरको पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा

भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ९ पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा । यस स्थान धार्मिक तथा पर्यटकीय क्षेत्र हो । तस्बिर : युवराज विष्ट , भोजपुर

चोरी डकैती बढ्न थालेपछि मोरङको पथरी शनिश्चरेमा प्रहरीको सुरक्षा गस्ती

सुनसरी / चोरी डकैती हुन थालेपछि मोरङको पथरी शनिश्चरेमा प्रहरीको सुरक्षा गस्ती खटाउनु परेको छ । माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटनाहरु घट्न...

इटहरीमा करेन्ट लागेर छतबाट खसेर एक मजदुरको मृत्यु

सुनसरी / इटहरीमा एक घरमा काम गरेर फर्कने क्रममा करेन्ट लागेर छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ । मंगलबार दिउँसो इटहरी- ८ को स्थित...