बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

हेटौंडा । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको...

लेखकबाट थप

कुलेखानी हुँदै काठमाडौं पुगिने फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द

मकवानपुर: कुलेखानी हुँदै काठमाडौं पुगिने फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने...

हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर: माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सोमबार हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व...

बकैयामा फुटबल प्रतियोगिता हुँदै

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा पाँचौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ गतेदेखि बकैया खेलकुद विकास समितिको आयोजनामा उक्त...

बगर खेती गर्नेलाई अनुदान दिदै बकैया गाउँपालिका

मकवानपुर/ मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । पालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अनुसार नदी, खोला किनाराको...

हेटौंडाबाट हातमा दुइवटा पत्र लिएर फर्किए अर्थमन्त्री महत

मकवानपुर: नेपाली काँग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आएका अर्थमन्त्री डा. प्रकाश शरण महतले दुई वटा ध्यानाकर्षण पत्र लिएर फर्किएका छन्  ।...

पाँच दिने मोबाइल पत्रकारिता तालिम सम्पन्न

मकवानपुर: सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले रामेछापको मन्थलीमा आयोजना गरेको पाँच दिने मोबाइल पत्रकारीता तालिम सम्मन्न भएको छ । बागमती प्रदेश अन्तर्गत क्रियाशील पत्रकारहरूको लागि...