बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

हेटौँडा, भदौ ४ गते । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए ।...

लेखकबाट थप

भन्सार छली ल्याईएको डेढ करोड मूल्य बराबरको ९० बोरा कपडासहित २ जना पक्राउ

मकवानपुर: भन्सार छली भारतबाट ल्याएको करिब डेढ करोड मूल्य बराबरको ९० बोरा कपडासहित २ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाबाट हेटौँडातर्फ आउँदै...

गर्मि बढेपछि हेटौंडामा एक साता विद्यालय विदा

हेटौँडा : अत्याधिक गर्मि बढेपछि हेटौंडा उपमहानगरपालिका अन्तर्गत संचालित विद्यालय एक साता विदा दिइएको छ। शनिबार साँझ उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै जेठ २१...

जिपको ठक्करबाट बालकको मृत्यु

मकवानपुर: मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा...

मकवानपुरमा बेवारिसे शव फेला

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा एक बेवारिसे शव फेला परेको छ । आईतबार बागमती गाउँपालिका अन्तर्गत धरान-चतारा सडकखन्डमा एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय...

साँसद महेश बर्तौलाको हेटौंडा अस्पतालमा उपचार हुँदै

मकवानपुर: मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद महेश बर्तौला अस्पताल उपचार भैरहेको छ  । उच्च ज्वरो आएपछि उनलाई हेटौंडा अस्पालमा भर्ना...

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले माग्यो माफी

मकवानपुर: हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सञ्चालक पुरन बहादुर जोशीले सोमबार एक अभिभावकमाथि दुर्व्यवहार गरेको विषयले अहिले संजाल तातिएको छ । उक्त बिषयमा क्याम्पसले प्रेस...