देशबागमती प्रदेशसाँसद महेश बर्तौलाको हेटौंडा अस्पतालमा उपचार हुँदै

साँसद महेश बर्तौलाको हेटौंडा अस्पतालमा उपचार हुँदै

मकवानपुर: मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद महेश बर्तौला अस्पताल उपचार भैरहेको छ  । उच्च ज्वरो आएपछि उनलाई हेटौंडा अस्पालमा भर्ना गरिएको थियो ।

उनका सचिवालयका अनुसार केही दिनदेखि उनलाई ज्वरो आएको र ज्वरो नघटेपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो  । उनि आफ्नै क्षेत्रको सरकारी अस्पतालमा उपचाररत छन् । यो अन्य नेताहरुको लागि उदाहरण पनि हो ।

सचिवालयका अनुसार उनलाई २८ गते रातिबाट एक्कासी ज्वरो आएको थियो र ज्वरो नघट्ने देखे पछि २९ गते सँझ हेटौंडा अस्पतलमा पुर्याइएको थियो । अस्पताल प्रशासनले घाँटिको टन्सिल र कमजोरिका कारण ज्वरो आएको जनाएको छ ।

उनि केही दिनदेखि गृह जिल्ला मकवानपुरको विभिन्न कार्यक्रमहरुमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img