बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

जनताको रगतमा डुबेको सरकार

हेटौँडा | सोमबार गण्डकी-कोशीदेखि काठमाडौंसम्म देखिएको दृश्य केवल एउटा आन्दोलन दमनको होइन, यो लोकतन्त्रकै अनुहारमाथि परेको कालो धब्बा हो। १९ जनाको ज्यान गयो, सयौं...

लेखकबाट थप

मकवानपुरगढी गाउँपालिकाले प्रस्तुत गर्यो ७४ करोडको बजेट

हेटौँडा | मकवानपुर जिल्लाको ऐतिहासिक गाउँपालिका मकवानपुरगढीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  मंगलबार...

पुलदेखि पोषणसम्म: बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

हेटौँडा |  बकैया गाउँपालिकाको आथिक वर्ष २०८२/२०८३को  नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मंगलबार बकैया गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२/८३...

हेटौँडाले आगामी वर्षको लागि २ अर्ब ९० करोडको बजेट प्रस्ताव गर्दै स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। उपमेयर राजेश बानियाँले...

बालमैत्री घोषणा: कागजमा मात्रै सीमित, किशोरी आमा बन्ने क्रम कायमै

हेटौँडा |  ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नाराले गाउँदेखि सहरसम्म गुञ्जिरहेको छ। अभियानका नाममा लाखौं रुपैयाँ खर्च भइरहेको छ। तर यथार्थमा न बालविवाह रोकिएको...

गैरीगाउँमा जमिन नै भासिने, गल्ती कहाँ भयो?

हेटौँडा  | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरीगाउँमा वैशाख १९ गते एउटा अनौठो र डरलाग्दो घटना भयो। घास काट्ने मेसिन बोकिरहेको बोलेरो...

बागमती प्रदेश युवा सम्मेलनबाट निस्किएको घोषणापत्रले के भन्छ?

हेटौँडा |  बागमती प्रदेशको राजधानी हेटौँडामा तीन दिनसम्म चलेको बागमती प्रदेश युवा सम्मेलन मंगलबार १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो। ‘सिर्जनशीलता र उद्यमशीलता...