सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

भोजपुर नगरपालिकाद्वारा ६३ करोड २५ लाख बजेट पारित

भोजपुर | भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार १ रुपैयाँको बजेट पारित गरेको छ। नवौँ नगर...

भोजपुरमा करेन्ट लागेर २९ वर्षका राईको निधन

भोजपुर | भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९ को आशिष राईको निधन...

लेखकबाट थप

बराहक्षेत्रमा पानीमा डुबेर २८ वर्षीय युवकको मृत्यु

सुनसरी / बराहक्षेत्र नगरपालिका- २ आठअर्डीस्थित पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक...

भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक बढे

सुनसरी / अँग्रेजी नयाँ वर्ष सन् २०२३ का अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा पुस १८ गते...

बराहक्षेत्रमा दुईवटा साइकल जुध्दा पछाडिबाट आएको ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु

सुनसरी / बराहक्षेत्रमा दुईवटा साइकल एकापसमा जुध्दा पछाडिबाट आएको ट्याक्टरले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । हिजो राति ७ बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका-...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सुनसरी / झापामा हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका- ११ की कृष्णमाया भण्डारीको मृत्यु भएको छ । मध्यराती हात्तीले घर भत्काउन थालेपछि बाहिर निस्केकी उनलाई हात्तीले आक्रमण...

इटहरीमा जथाभावि राखीएका होर्डिङ्ग बोर्ड, ब्यानर र तारहरु हटाउन सुरू

सुनसरी / इटहरीमा जथाभावि राखीएका होर्डिङ्ग बोर्ड, ब्यानर र तारहरु हटाउन सुरू गरिएको छ । ‘बुल्स ११ क्लब’ इटहरीको आयोजनामा इटहरी ६ का वडाध्यक्ष दिवस...

धनकुटाको भेडेटारमा फुड फेस्टिबल आजबाट सुरु

सुनसरी / पूर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको धनकुटाको भेडेटारमा फूड फेस्टिवल कार्यक्रम शुरू भएको छ । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आज पुस १६...