देशकोशी प्रदेशबराहक्षेत्रमा पानीमा डुबेर २८ वर्षीय युवकको मृत्यु

बराहक्षेत्रमा पानीमा डुबेर २८ वर्षीय युवकको मृत्यु

सुनसरी / बराहक्षेत्र नगरपालिका- २ आठअर्डीस्थित पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो वनबाट दाउरा बोकेर घर आउदा भङ्गालो तर्ने क्रममा अचानक पानीमा डुबेर युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीउ २८ वर्षीय नरबहादुर मगर रहेका छन् । पानीमा डुबेर घाइते भएका उनको चतरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय बराहक्षेत्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img