देशकोशी प्रदेशधरान उत्सवकमा डोरी तान प्रतियोगितामा पहिलो हुनेलाई पाँच वटा भाले कुखुरा पुरस्कार

धरान उत्सवकमा डोरी तान प्रतियोगितामा पहिलो हुनेलाई पाँच वटा भाले कुखुरा पुरस्कार

सुनसरी / धरान उत्सवको अवसरमा आगामी २१ गते बिहीबार देखि हुने डोरी तान प्रतियोगिता विजेतालाई पाँच वटा कुखुराको लोकल भाले पुरस्कार प्रदान गरिने भएको छ ।

२१ गते २ बजे पछि धरान पब्लिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा सहभागी हुन पनि उपमहानगरले आग्रह गरेको छ । धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी प्रथम हुनेलाई पाँच वटा र द्धितिय हुने समूहलाई तीन वटा भालेको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img