सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

भोजपुर नगरपालिकाद्वारा ६३ करोड २५ लाख बजेट पारित

भोजपुर | भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार १ रुपैयाँको बजेट पारित गरेको छ। नवौँ नगर...

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ...

लेखकबाट थप

विराटनगरका उद्योगीहरूले राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय जान रोके

सुनसरी / विराटनगर बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्...

प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा हिक्मत कार्की चयन

सुनसरी / नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । आज आइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई तिलकुमार...

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

सुनसरी / ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा मन्दिर...

झापामा घाँस काट्न गएका जेठाजूको ह’त्या आरोपमा बुहारी पक्राउ

सुनसरी / झापाको शिबसताक्षी नगरपालिका- १० टेक्रामा मृत अवस्थामा फेला परेका एक पुरुषको शव ह'त्या भएको खुल्न आएको छ । कनकाई नदीको पूर्वी तटीय क्षेत्रको...

उदयपुरमा करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका- १५ ज्यामिटारमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको...

रोटेपिङबाट लडेर ज्यान गुमाएकी मोरङको पथरीकी अस्मिताको कोरिया जाने सपना टुंगियो

सुनसरी / मोरङको पथरी शनिश्चरे- ८ केर्खा टोल घर भएकी अस्मिता लिम्बुको रोटेपिङ खेल्ने क्रममा लडेर मृत्यु भएको छ । खोखराको औद्योगिक मेलामा...