सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

इटहरीमा चक्कु देखाएर दुई लाख लुटपाट गर्ने सात जना पक्राउ

इटहरी | इटहरीमा चक्कु देखाएर लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार इटहरी ३ तालतलैयास्थित बाटो छेकेर चक्कु देखाएर लुटपाट...

इटहरी आएर कार्यकर्तालाई रवि लामिछानेले भने – तपाईँको सभापतिले ठगेको छैन

इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हालै इटहरीमा आयोजित पार्टीको कोशी प्रदेश समितिको विस्तारित बैठकमा आफ्नो बचाउमा स्पष्ट वक्तव्य दिएका छन्।...

इटहरीमा उपभोक्त समितिको भुक्तानी रोकिँदा मजदुर र व्यवसायीहरू मर्कामा

इटहरी  | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा उपभोक्त समितिहरूले सम्पन्न गरेका कामको भुक्तानी समयमा नपाएपछि उनीहरूले गम्भीर गुनासो गरेका छन्। आर्थिक वर्ष...

भोजपुरको महभिर झरना पर्यटकको मन लोभ्याउँदै

भोजपुर | भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको मन लोभ्याउने स्थानका रूपमा विकसित भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर संरक्षण...

सुन्दरहरैँचामा दुई बालिका मृत भेटिए, बिषको बोत्तल भेटियो

इटहरी | मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र हिजो दिउँसो ४:३० बजेतिर...

कोरियामा निधन भएकी ईलामकी सोनुको परिवारलाई ६ लाख सहयोग

इटहरी | दक्षिण कोरियामा निधन भएकी इलामको माई नगरपालिका–१ तिलटारकी सोनु श्रेष्ठको परिवारलाई ६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ। इलामेली समाज कोरिया,...