सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।
सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ ।
तेह्रथुम...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र ननिकाल्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले घोषणापत्रको सट्टा ‘वाचा...
सुनसरी / भोजपुरको जिल्लाको साल्पासिलिछो गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल साल्पा सिलिचुङ पोखरी पर्यटकको पर्खाइमा रहेको छ ।
एक धार्मिक महत्व बोकेको यो...
सुनसरी / पूर्वाञ्चल विश्वविद्यालयको दशौँ दीक्षान्त समारोहमा १४ हजार १ सय ३३ विद्यार्थी दीक्षित भएका छन् । विश्वबिद्यालयमा ३७ हजार बढी विद्यार्थी अध्ययनरत छन्...
सुनसरी / विराटनगर महानगरले नेपाली कांग्रेसको समितिले मेयर र उप-मेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
मेयरका लागि ७ जना र उप-मेयरका लागि...
सुनसरी / नेपाल प्रेस युनियन सुनसरीले अक्षयकोष स्थापनाका लागि इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी...