सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

इटहरीमा रहेका टोल विकास संस्थालाई आर्थिक कारोबार गर्न रोक

इटहरी / इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई आर्थिक कारोबार गर्न रोक लगाएको छ । आर्थिक पारदर्शिताको गुनासो आएको भन्दै उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा...

टेम्केमैयुङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

भोजपुर / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिको केन्द्र अन्नपूर्णमा ‘‘लैङ्गिक हिंसा अन्त्यको...

सुनसरीको कोसीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी / सुनसरीको कोसीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति सुनसरीको कोसी गाउँपालिका–१ जमुवास्थित पूर्व–पश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर...

भ्रष्टचारमा दोषी इटहरी यातायात कार्यालयका पाँच जना पुर्व कर्मचारी पक्राउ

इटहरी / राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन प्रमुख नयराज नेपाल सहित पाँच जना...

इटहरी उपमहानगरले महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख नगद सहित बिदाइ

इटहरी / इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले...

बालवालिकालाई न्यानो कपडा तथा खाद्य सामग्री वितरण

भोजपुर / करुणा फाउण्डेसनले भोजपुरका दुई विद्यालयका बालबालिकाहरुलाई स्वेटर तथा खाद्य सामग्री वितरण गरेको छ । ३२ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा भोजपुर बहिरा आवासिय...