देशकोशी प्रदेशभोलि कोशी प्रदेश सरकारमा सार्वजनिक बिदा

भोलि कोशी प्रदेश सरकारमा सार्वजनिक बिदा

सुनसरी / कोशी प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने भएको छ ।

विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको बताइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदा दिने भएको हो । बुधवार अन्तर्राष्ट्रिय आदिवासी जनजाति तथा भू संरक्षण दिवस हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img